उद्यम विकास सहजकर्ता महासंघद्वारा सरकारको ध्यानाकर्षण, यी माग बजेटमा सम्बोधन गरियोस्

Advertisement

काठमाडौँ । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालले केन्द्र सरकार उद्योग पर्यटन, वन तथा बातावरण मन्त्रालयद्वारा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम प्रभावित भएको जनाएको छ ।

अध्यक्ष देवकी घिमिरेले विज्ञप्ति प्रकाशित गरी कोरोना भाइरसको संक्रमणले उत्पन्न विषम परिस्थितिका कारण गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमका प्रमुख समस्याहरु र राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघका मागहरु उल्लेख गरेको छ ।

विज्ञप्तिमा आगामी बजेट मार्फत समस्याहरु सुधार सहितको कार्यक्रम समावेश गर्न सरकारको ध्यानाकर्षण गराइएको हो ।



Advertisement

Advertisement

Advertisement