एक सय ३० वटा औद्योगिक ग्राम निर्माण गर्न २ अर्ब ६४ करोड रूपियाँ बिनियोजन

Advertisement

काठमाडौँ । सरकारले देशभर १३० वटा औद्योगिक ग्राम निर्माण गर्ने भएको छ । त्यसको पूर्वाधार विस्तारका लागि २ अर्ब ६४ करोड रूपियाँ बजेट बिनियोजन गरेको छ ।

आज संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुरा उल्लेख गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement