२०१ जना थपिए कोरोना संक्रमित, निको भएर घर फर्किए २९२ जना

Advertisement

काठमाठडौं । बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले पत्रकार सम्मेलन गर्दै बुधबार २०१ जनामा कोरोना संक्रमण देखिएको बताएको हो । संक्रमितमध्ये १८९ जना पुरुष र २२ जना महिला रहेका छन् ।

२९२ जना कोरोना संक्रमित भने निको भएर घर फर्किएका छन् ।

Advertisement

Advertisement