Advertisement

सानिमा जनरल इन्स्योरेन्स कम्पनी नयाँ बीमा कम्पनीमध्येको एक हो । छोटो समयमा नै सन्तोषजनक उपलब्धी हासिल गरेको सानिमा जनरलको चालु आर्थिक बर्षको पहिलो नौ महिनाको वित्तीय विवरण हेर्दा उत्साहजनक देखिन्छ । यस अवधिमा कम्पनीको व्यवसायमा ७० प्रतिशतको वृद्धि छ भने नाफामा सतप्र...

नीलम ढुंगाना तिम्सिना नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर हुन् । पदोन्नती भएपछि उनको कार्यबोझ थपिएको छ । बैठक, भेटवार्ता, निर्णय, निर्देशनमा व्यस्त ढुंगाना आफू महिला भएकाले वा कुनै सम्झौता गरेर डेपुटी गभर्नर बन्न सफल भएको कुराको कडा प्रतिवाद गर्छिन् । उनीसँग ...

कोरोना भाइरस (कोभिड १९) महामारीका बीच पनि इलेक्ट्रोनिक्स सामाजिक बिक्री गर्दै आएका विभिन्न कम्पनीहरूले स्वास्थ्य सावधानी अपनाएर उपभोक्तालाई सामान बिक्री गर्ने र बजारमा सामान अभाव हुन दिएका छैनन् । नेपालमा त्यस्ता इलेक्ट्रोनिक घरायसी सामान बिक्रीमा संभवतः सबैभन्दा अगाडि रह...

कोरोना महामारीपछि थिलथिलो भएको अर्थतन्त्र सुधार गर्ने र उद्योगी व्यवासायीलाई सहज वातावरण सिर्जना गर्नु अहिलेको सबैभन्दा ठूलो चुनौति छ । कोरोना महामारी सुरु भएपछिको दोस्रो बजेट आउने तयारीमा छ । कोरोना महामारी यति लामो समय जान्छ भनेर अनुमान नगरिएको हुँदा गत वर्ष बजे...

काठमाडौं । रमेशकुमार भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी नेपाली बीमा क्षेत्रकै पहिलो सीईओ पनि हुन् । भट्टराईले शंकर देव क्याम्पसबाट २०३८ सालमा स्नाकोत्तर अध्ययन पूरा गरे । त्यसपछि नेपाल बैंकमा काम गर्न थाले । त्यहाँ म्यानेज...

काठमाडौं । केही समययता सेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण बढ्दो छ । लगानीकर्ताको संख्या बढेसँगै बजारमा लगानीका जोखिमहरू पनि बढेको छ । सेयर बजारमा प्रवेश गरेका नयाँ लगानीकर्तालाई दोस्रो बजारमा कसरी कारोबार गराउन प्रेरित गर्ने ? भन्ने विषय पनि रहेको छ । यस्तै कुरा...

युताका किकुता नेपालका लागि जापानी नवनियुक्त राजदूत हुन । जापानको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञ किकुता हालै नेपालका लागि राजदूत नियुक्त भएका छन् । यसअघि उनी नाइजेरियाका लागि राजदूत थिए । त्योभन्दाअघि उनले भुटानमा डेपुटी चिफ अफ मिसन र सन २०१५ मा भारतमा प...

नागरिक लगानी कोषले निजी क्षेत्रमा काम गर्ने संस्थालाई बचतवृद्धि योजना, पेन्सन, उपदान, बीमासहितको योजना दिएर भविष्यको बचतका लागि आकर्षित गर्ने काम गरिरहेको छ । सरकारले पछिल्लो समय सामाजिक सुरक्षा कोषमा योगदानकर्तालाई जान बाध्य बनाएपछि अब नागरिक लगानी कोष कसरी अगाडि ...

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको नेतृत्व गर्न पूर्वसचिव सूर्य सिलवाल आएका छन् । विभिन्न मन्त्रालय र निकायमा रहेर लामो अनुभव बटुलेका सिलवाल बीमा क्षेत्रलाई शहर केन्द्रीत नभई गाउँ गाउँसम्म र गरिवका घर घरसम्म पुर्याउनुपर्छ भन्ने योजनाका साथ काम अघि बढाउँदै छन् । समित...

इन्जिनियर मुकेशराज काफ्ले पुल्चोक इन्जिनियरिङ कलेजमा अध्यापन गराउँछन् । उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएर २२ महिना काम गरे । उनीपछि कुलमान घिसिङ उक्त जिम्मेवारी सम्हालन आइपुगे । विशेषगरी लोडसेडिङको विषयलाई लिएर एकले अर्कोलाई आरोपप्रत्यारोप गर्ने क्रम...

सल्यान जिल्लाका १० स्थानीय तहमध्ये तीव्र विकास र सही नेतृत्वदायी भूमिकाकै कारण कपुरकोट गाउँपालिकाका अध्यक्षमा नेकपाबाट निर्वाचित युवा नेता भीमबहादुर सेन गाउँपालिकामा मात्र नभएर अन्य स्थानीय तहमा समेत लोकप्रिय छन्। गाउँपालिका राष्ट्रिय महासङ्घ कर्णाली प्रदेशका अध्यक्षसमेत र...

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिक आएसँगै उम्मेदवारहरु उत्साहित बनेका छन् । आफुले पुर्याएको योगदान र आगामी दिनका कार्ययोजना सहित मत आफ्नो पक्षमा पार्ने योजना तीब्र बनिरहेको छ । यसै सन्दर्भमा शेखर गोल्छा समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेद्वारी दिएका द...

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघमा यतिबेला चुनावी सरगर्मी बढेर गएको छ । संभवतः यही आउँदो साउन २६ गते हुने निर्वाचनका लागि महासंघका वर्तमान उपाध्यक्षद्धय किशोर प्रधान र चन्द्र ढकाल टिमसहित चुनावी तयारीमा जुटेको अवस्था छ । महासंघले प्रस्ताव ...

कोभिड -१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउँछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको असन्...

यो कृषिलाई आधुनिकीकरण गर्ने बेला हो । पञ्चायतमा राजाले व्यवस्था जोगाउन कृषिमा केहि काम गरे । तर पञ्चायतका अन्तिम १०।१५ वर्षदेखि नै हामी कृषिमा परनिर्भर हुन थालिसकेका थियौं । प्रजातन्त्रपछि त विश्वव्यापीकरणले कृषिलाई बजारको जिम्मा लगायो । मल, बिउ, पानी सबैलाई बजारको ...

‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका मा...

पवन गोल्याण, नेपालका एकमात्रै शुद्ध उद्योगपति । वैचारिक हिसावले पनि गोल्याण अरु व्यवसायी भन्दा फरक छन् । नेपालमै उद्योगधन्दाको विकास गर्नुपर्छ र आयात न्यूनीकरण गर्नुपर्छ भन्ने मान्यता राख्ने गोल्याण व्यापारीहरुसमेत रहेको संगठनमा आफू नबस्ने भन्दै नेपाल उद्योग बाणिज्य महासंघ, न...

कोरोना भाइरस महामारीका कारण आज विश्वमा करोडौं मानिसले रोजगारी गुमाएका छन् । विश्वका शक्तिशाली मुलुकमा पनि बेरोजगार बढ्ने आंकलन गरिएको छ । कोरोनाको असर हामी जस्ता अल्पविकसित मुलकमा झन बढी पर्ने सम्भावना छ । खासगरी रेमिट्यान्सले चलेका देशहरुमा यसको असर व्यापक पर्ने द...

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जि...

विश्वव्यापी महाव्याधिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)ले नेपालीहरुलाई पनि करिब २ हप्तादेखि घर भित्रै बन्दाबन्दीमा राखिदिएको छ । स्कुल, कलेज, कलकारखाना, यातायात, बजार सबै ठप्प छन् । सडकमा सुरक्षाकर्मी परिचालन गरेर बन्दाबन्दी अर्थात लकडाउनको पूर्ण कार्यान्वयनमा सरका...

काठमाडौँ । नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् ‘लकडाउन’ गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक छन् । कोरोनाविरुद्ध...

डा.युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुपमा परिचित छन् । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन् । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी ...

विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन् । संक्रमण रोक्न नेपाल सरकारले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी यही चैत ११ गतेदेखि ‘लकडाउन’ अर्थात् सबैजनालाई घर...

सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने घोषणा गरेको छ र सोही अनुसार काम पनि गरिरहेको छ । तर, केही स्थानमा व्यापा...

काठमाडौँ । कुनै समय राष्ट्रिय वाणिज्य बैंक भनेपछि नाक खुम्च्याउनेहरु थिए । टोकन लिएर घण्टौँसम्म लाइन बस्ने सेवाग्राहीले वाणिज्य बैंकले समयमै सेवा दिन्छभन्दा पत्याउन गाह्रो थियो । फेरि बैंकको व्यथा पनि आफ्नै थियो । राजनीतिक हस्तक्षेपले बैंकलाई थिलथिलो पारेको थियो । तीमध्य...