साधना लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि शेयर कारोबार, ‘ओपन रेञ्ज’ कति ?

Advertisement

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर(आईपीओ) सूचीकृत भएको छ ।

प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु १००/– कायम भएको २१ लाख ७७ हजार ८ सय कित्ता आईपीइओ साउन १९ गतेको निर्णयअनुसार आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको हो ।

Advertisement

उक्त कम्पनीको शेयर कारोबारका खुल्दा नेप्सेले प्रतिशेयर १३० रुपियाँ १२ पैसा देखि ३९० रुपियाँ ‘ओपन रेञ्ज’ दिएको छ । 

यर सूचीकरण सम्झौता भएको दोश्रो दिन अर्थात भोलिबाट नेप्सेमा शेयर कारोबार हुने सूचीकरण शाखाले आज सूचना प्रकाशित गरी जनाएको छ ।

उक्त कम्पनीको शेयर कारोबारका खुल्दा नेप्सेले प्रतिशेयर १३० रुपियाँ १२ पैसा देखि ३९० रुपियाँ ‘ओपन रेञ्ज’ दिएको छ । 


 

Advertisement

Advertisement