सिजी ब्राण्डको ‘लक्की ड्र’का विजेताहरुले पाए विभिन्न पुरस्कार

Advertisement

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो ब्रान्ड सिजीले दशैं तिहार पर्वलाई लक्षित गरि ‘कुशल स्वास्थ्य असल पर्व’ नामक योजना घोषणा गरेको छ । जब घर परिवार स्वास्थ्य हुन्छ तब पर्व र उत्सवको मज्जा हुन्छ भन्ने सिजी ब्रान्ड को विश्वास छ । 

‘कुशल स्वास्थ्य असल पर्व’ योजना अन्तर्गत कुनै पनि सिजी ब्रान्डका स्वच्छ र स्वास्थ्य घरायसी सामानहरुको खरिदमा हात खाली नजाने पक्का उपहारहरुका साथै आकर्षक छूटहरु पनि प्राप्त गर्न सकिने छन् । 

Advertisement

सिजी ब्रान्डले आफ्ना ग्राहकहरुलाई बिभिन्न डिजिटल क्याम्पियन मार्फत धेरैलाई पुरस्कृत गरेको छ । यसपाली पनि केहि विजेताहरु फेसेबूकमा भएको डिजिटल क्याम्पियनद्वारा पुरस्कृत भएका छन् । 

यी पुरस्कृतहरु मध्ये वड पज्जल कन्टेस्टमा ऋतु सिलाकर र राजिव झा, गेस एण्ड वीनमा सुशील बन्जारा र सुरक्षा श्रेष्ठ भाग्यशाली बिजेता चुनिएका छन् । उनीहरुले सिजी ब्रान्डको तर्फ़बाट सिजी कै प्रेसर कुकर, भ्यकुम फ्लाक्स, आईरन र प्यान उपहारहरु प्राप्त गरेका छन् । 


 

Advertisement

Advertisement