हिमालयन बैंक भोलि बन्द हुने, यस्तो छ कारण

Advertisement

काठमाडौँ । हिमालयन बैंकका सबै शाखा भोलि शुक्रबार बन्द हुने भएको छ । 

बैंकको सिस्टम अपग्रेड गर्न लागिएकाले भोलि १ दिन सबै शाखा बन्द गर्न लागिएको बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ । 

Advertisement

बैंकले प्रदान गर्दै आएको कार्डबाट हुने सबै भुक्तानी र एटीएम सेवा भने सूचारु हुने बैंकले जनाएको छ ।  
 

Advertisement

Advertisement