चार हजार १ सय ९९ कित्ता हकप्रद नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा ४ हजार १ सय ९९ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले बिक्री गरेको उक्त हकप्रद आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।   
 

Advertisement

Advertisement

Advertisement