दीपेशकुमार वैद्य एनएमबि क्यापिटलको सीईओ नियुक्त

Advertisement

काठमाडौं ।  एनएमबि क्यापिटले दीपेशकुमार वैद्यलाई   प्रमुख कार्यकारी अधिकृत सीईओमा नियुक्त गरेको छ। सञ्चालक समितिको बैंठकबाट उनले नियुक्ती पाएको कम्पनीले जनाएको छ ।

सीईओ वैद्यसँग बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनले स्वदेश तथा विदेशका मर्चेन्ट बैंकहरुमा २० वर्ष काम गरेको अनुभव हासिल गरेका छन् ।

Advertisement

आजैबाट एनएमबी क्यापिटलको सीईओको कार्यभार सम्हालेको कम्पनीले जनाएको छ । 


 

Advertisement