डिशहोम फाईवरनेटको नयाँ अफर, ५० एमबीपीयसको इन्टरनेट प्याकेज मात्र रु ६९९ मा

Advertisement

काठमाडौं । डिशहोम फाइवरनेटले आफ्नो ग्राहकहरुका लागि मात्र रु ६९९ प्रतिमहिना पर्ने ५० एमबीपीयसको ईन्टरनेटसहित डिटिएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

मासिक रु ६९९, त्रैमासिक रु २,०९७, अर्धवार्षिक रु ४,१९४ र वार्षिक रु ८,३८८ आवती चार्ज पर्ने यो प्याकेज अफरमा फाइफ–जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउने कम्पनीले जानकारी दिएको छ । 

Advertisement

डिशहोम फाइवरनेट जडान गर्नको लागि सम्पर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलरमा सम्पर्क गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

Advertisement