सहकारी महासंघ भन्छ– सहकारी संस्थाहरुमा तरलता संकट आयो, संयमित हुनुहोला

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संघसंस्थामा तरलता संकट उत्पन्न भएको बताउँदै संयमित भएर लगानी गर्न र अरु बेलामा भन्दा बढी तरलता कायम गर्न सदस्य संस्थाहरुलाई आग्रह गरेको छ । 

बचतकर्ताको रकम भुक्तानी गर्न नसकेर सहकारीका सञ्चालकहरु भाग्न थालेका समाचारहरु आउन थालेपछि महासंघले विज्ञप्ति जारी गरी वित्तीय जोखिम विश्लेषण गरी लगानी गर्न, घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह गरेको छ । 

Advertisement

विज्ञप्तिः  

Advertisement

Advertisement