नेपाल लाईफ इन्स्योरेन्स र एनआईसी एसियाको संस्थापक शेयरको बोलकबोल खोलिँदै

Advertisement

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको संस्थापक शेयरको बिक्रीका गरिएको बोलकबोल (गोप्य सिल्ड टेन्डर) खुल्ने भएको छ । आज (सोमबार) बिहान १० बजेबाट शिलबन्दी खुल्न लागेको हो।

नेपाल लाईफको ५ लाख ९६ हजार ९२१ कित्ता र एनआईसी एसियाको ७ लाख १७ हजार ९५० कित्ता सेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो। त्यसका लागि साउन ४ देखि साउन १९ सम्म ग्लोबल आईएमई क्यापिटलले आवेदन खुलाएको थियो । 
नेपाल लाईफको मूल्य प्रति कित्ता न्यूनतम ७०० रुपैयाँ र एद्दआईसी एसियाको मूल्य ४२५ रुपैयाँ थियो ।

Advertisement

Advertisement

Advertisement