किसान लघुवित्तको सीईओमा कार्की नियुक्त

Advertisement

काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । 

कर्पोरेट कार्यालय काठमाडौँ बुढानिलकण्ठमा आइतबार बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव नवराज पोखरेलले जनाएका छन् । 

Advertisement

४ वर्षका लागि सीईओ नियुक्त कार्कीको कार्यकाल साउन २५ गतेदेखि शुरु हुने कम्पनी सचिव पोखरेलले बताए । 

Advertisement

Advertisement