तीन करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३ करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) ले शेयरधनीहरुलाई प्रदान गरेको २० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement

Advertisement