डिशहोम डीटीएचको एक बर्षको रिचार्जमा धनकुटाका मगरले जित रु. एक लाख

Advertisement

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा पाखृवास न पा २, धनकुटाका सन्तबहादुर राना मगरले रु. एक लाख जित्न सफल भएका छन् । 

भारद्वाज इन्टरप्राइजेज डिलरअन्तर्गत रहेको योगेश इलेक्टोनिक्स पाखृवासका डिलरमार्फत एक वर्षको रिचार्ज गरेर गोलाप्रथामा सहभागी उनले रु. एक लाख जित्न सफल भएका हुन् । 

Advertisement

गोलाप्रथाको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ । 

डिशहोमले एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने योजनामा उपहार योजना पनि सञ्चालन गरेको हो । यस योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउँछन् । 

यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना ग्राहकले लक्की ड्रमार्फत रु एक लाख जित्न सक्ने कम्पनीको भनाई छ । 

Advertisement

Advertisement