छुर्पीको ब्यापारः प्रतिकेजी एक हजार पाँच सय

Advertisement

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, काफ्ले पटीमा किसानले सुकाएर राखेको चौँरीको दूधबाट तयार गरिएको छुर्पी । प्रतिकेजी छुर्पी रु एक हजार ५०० मा खरिद बिक्री हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

Advertisement

Advertisement

Advertisement