टानको सीईओमा रामचन्द्र सेढाँई नियुक्त

Advertisement

काठमाडौं । ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपाल (टान)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र सेढाँई नियुक्त भएका छन् । 

टानको सीईओ छनौट गर्न गठित पदपूर्ति समितिको सिफारिसमा उनी नियुक्त भएका हुन् । टानको कार्यसमितिले आज बुधबारदेखि लागू हुनेगरी सेढाँईलाई करार सेवामा सीईओ नियुक्त गरेको टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले जानकारी दिए । 

Advertisement

Advertisement

Advertisement