बुधबार २५ माघ, २०७९ | Wednesday Feb 08, 2023
काठमाडौँको रत्नपार्कस्थित पुरानो बस पार्कमा बनाइँदै गरेको काठमाडौँ भ्यू टावर । हाल १२ तल्लाको नक्सा पास भएपनि २९ तल्लासम्म निर्माण गर्ने तयारी रहेको जनाएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस