मङ्गलबार २४ माघ, २०७९ | Tuesday Feb 07, 2023
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित महेन्द्र राजमार्गमा बेलगाडाको सहायताले बाँस बिक्रीका लागि लगिँदै । सवारी तथा समान बोक्ने थरीथरीका साधन आएपछि तराईमा अहिले बेलगाडा लोप हुने अवस्थामा पुगेको छ । तस्बिरः मणिराम दाहाल÷ रासस