बिक्रीका लागि बेलगाडामा बाँस लगिँदै

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित महेन्द्र राजमार्गमा बेलगाडाको सहायताले बाँस बिक्रीका लागि लगिँदै । सवारी तथा समान बोक्ने थरीथरीका साधन आएपछि तराईमा अहिले बेलगाडा लोप हुने अवस्थामा पुगेको छ ।  तस्बिरः मणिराम दाहाल÷ रासस

Advertisement

Advertisement