मेगा बैंकको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । मेगा बैंकको शेयर मूल्य समायोजन भएको छ । 

बैंकले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २०४.६२ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. २१२.८० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।  

  
 

Advertisement

Advertisement