कुमारी बैंकको सीईओमा रमेशराज अर्याल नियुक्त

Advertisement

काठमाडौं । कुमारी बैंकको सीईओमा रमेशराज अर्याल नियुक्त भएका छन् । 

एनसीसी बैंकसँग मर्ज भई हिजोबाट कुमारी बैंकका नाममा एकीकृत कारोबार शुरु भएपछि उक्त बैंकको सीईओमा अर्याल नियुक्त भएका हुन् । 

Advertisement

मर्जर सम्बन्धी सहमति अनुसार नै हिजो बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्याल यसअघि एनसीसी बैंकको सीईओ थिए । 

कुमारी-एनसीसीको एकीकृत कारोबार: २६ अर्ब २३ करोड चुक्ता पूँजी, अध्यक्षमा राणा, सीईओमा अर्याल

Advertisement

Advertisement