मौसम खराब भएकाले जहाज अवतरण गर्न नसकेको हो, फर्किएर आउँछः निगम

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले मौसम राम्रो नभएकाले आफ्नो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी कोलकाता पुगेको बताएको छ । 

मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी भारतको कोलकाता पुगेर अवरतण गरेको थियो । निगमको आरए ४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर कोलकातामा अवतरण गरेको विषयमा सोध्दा निगमका प्रवक्ता गणेश घिमिरेले मौसम खराब भएकाले कलकता गएको र मौसम सफा भएपछि फर्किएर आउने बताए । 

Advertisement

Advertisement

Advertisement