बार्षिकोत्सवमा बीमा संस्थानद्धारा रक्तदान कार्यक्रम आयोजना, ५० जना सहभागी

Advertisement

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले आफ्नो ५६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । 

संस्थाले बिहीबार विशेष कार्यक्रमसहित बार्षिकोत्सव मनाउँदै छ । बुधबार आफ्नो कार्यालय परिसरमा उसले बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरेको हो । बार्षिकोत्सवमा संस्थानले हरेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । 
 

Advertisement

Advertisement

Advertisement