मुद्रा  प्रदर्शनी (फोटो फिचर)

Advertisement

नेपाल मुद्रा संकलक संघ स्थापनाको बीस वर्षका अवसरमा  प्रदर्शनीमा राखिएका मुद्रा । प्रदर्शनीमा मानदेवको पालादेखि हालसम्म प्रकाशित मुद्रा तथा नोट रहेको छ । प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा  तीन दिन (चैत १३–१५ गते) सम्म सञ्चालन हुनेछ । तस्बिरः रत्न श्रेष्ठ/रासस

Advertisement

Advertisement

Advertisement