७६ लाख ३७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सुचेञ्ज लिमिटेड (नेप्से) मा ७६ लाख ३७ हजार १ सय ९४.१५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

मुक्तिनाथ विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १३.५० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement

Advertisement