ध्यान गर्न भारतीय अभिनेता आमिर खान काठमाडौं आए

Advertisement

काठमाडौं । भारतीय अभिनेता आमिर खान काठमाडौं आइपुगेका छन् । 

उनी आज (आइतबार) बिहान १० बजेर ३० मिनेमा भिस्तारा एअरको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । 

Advertisement

खान मेडिटेशन (ध्यान) गर्न १० दिनका लागि नेपाल आएका हुन् । 

Advertisement

Advertisement