चलचित्र ‘सारंग’ निर्माण हुने

Advertisement

काठमाडौं । नेपाली चलचित्र ‘सारंग’ निर्माण हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्म निर्माणको घोषणा गरिएको हो । 

चलचित्रको निर्देशन प्रशान्त तामाङले गर्नेछन् । चलत्रिचको कथा लेखन पनि तामाङकै रहेको छ । चलचित्रमा सम्राट श्रेष्ठ, आदित्य कार्की, ऋचा शर्मा, उत्पाल झा, समिरमणि दिक्षित, सुरज तमू, मणिकुमार राई, अनिशा न्यौपाने, निरज ब्ल्याक, दीपक थापा र सुमनसागर जंग केसी लगायतका कलाकारहरुको अभिनय रहनेछ । 

Advertisement

चलचत्रिको सुटिङ कान्जिर नेशनल स्कुलमा हुनेछ ।

Advertisement

Advertisement