प्रधानमन्त्री दाहाल सरर... केबलकारैमा !

Advertisement

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भएको छ । 

प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् । 

Advertisement

आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी  आज औपचारिक उद्घाटन भएको हो । 

बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको  केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

आइएमई समूहको डेढ अर्ब लगानीमा बनेको लुम्बिनी केबलकारको व्यवसायिक सञ्चालन बिहीबारदेखि

Advertisement

Advertisement