नेपाल बैंकले निकाल्यो ४६ जना कर्मचारी पदपूर्तिको सुचना, कुन पदमा कति ?

Advertisement

काठमाडौं । नेपालकै जेठो नेपाल बैंक लिमिटेडले विभिन्न पदमा ४६ जना कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । 

बैंकले आज शुक्रबार छैंठौं तहदेखि चौथो तहसम्मका पदका लागि स्थायी दरबन्दीमा खुल्ला दरखास्त आह्वान गरेको हो । 

Advertisement

योग्य उम्मेदवारले असार १ देखि २१ गतेसम्म अनलाइन आवेदन दिनसक्ने छन् । दोब्बर दस्तुर तिरेर थप एक साता अर्थात असार २८ गतेसम्म आवेदन दिन सकिने छ ।

जसअनुसार सहायक प्रबन्धक (सि.ए.) पदमा ८ जना कर्मचारी माग गरिएको छ । त्यस्तै, प्रादेशिक स्तरमा विभिन्न पदमा कर्मचारी माग गरिएको छ । 

यस्तो छ सुचना 

Advertisement

Advertisement