फिस्लिङ बजारमा बिक्रीका लागि राखिएको नास्पती

Advertisement

चितवनको इच्छाकामना गाँउपालिका–३ फिस्लिङ बजारमा बिक्रीका लागि राखिएको नास्पती । गाँउबाट किसानले ल्याएको नास्पती यहाँ रहेको सङ्कलन केन्द्रबाट अन्य जिल्लामा पठाउने गरिन्छ । तस्विरः कृष्ण आचार्य/रासस

Advertisement

Advertisement