मङ्गलबार २६ मंसिर, २०८० | Tuesday Dec 12, 2023
चितवनको इच्छाकामना गाँउपालिका–३ फिस्लिङ बजारमा बिक्रीका लागि राखिएको नास्पती । गाँउबाट किसानले ल्याएको नास्पती यहाँ रहेको सङ्कलन केन्द्रबाट अन्य जिल्लामा पठाउने गरिन्छ । तस्विरः कृष्ण आचार्य/रासस