अर्थमन्त्री महतले गराए ५५ जना उपसचिवको सरुवा, को कहाँ पुग्यो ? (सुचीसहित)

Advertisement

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले ५५ जना उपसचिवको सरुवा गराएका छन् । अर्थ मन्त्रालयले मंगलबार सरुवा हुने कर्मचारीको सूची तयार गरेको हो ।

आन्तरिक राजश्वतर्फका कर्मचारी सरुवा गर्नका लागि निक्कै लामो रस्साकस्सी चल्ने गर्छ । यस पटक पनि सरुवाका लागि दौधडुप चलेको थियो । अन्ततः मन्त्रालयले सरुवाको अन्तिम सुची तयार पार्न सकेको छ । 

Advertisement

सरुवा भएकाहरुमध्ये उपसचिव राजु प्याकुरेल आन्तरिक राजश्व कार्यालय त्रिपुरेश्वर आएका छन् । उनी यसअघि आन्तरिक राजश्व विभागमा थिए । यसैगरी, उपसचिव यमराज पाण्डे आन्तरिक राजश्व कार्यालय कालिमाटीको प्रमुख छन् । उनी यसअघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा थिए । 

यस्तै ज्ञानहरी पन्थी आन्तरिक राजश्व कार्यालय कलंकीमा आएका छन् । उनी यसअघि आन्तरिक राजशव कार्यालय कावासोतीमा थिए । यस्तो छ सुचीः 

Advertisement

Advertisement