डिशहोम फाइवरनेट एक बर्ष रिचार्ज गर्दा दुई बर्ष चलाउन पाइने

Advertisement

काठमाडौं । आज असोज १५ गते १२ बजेदेखि भोलि (असोज १६ गते) १२ बजेसम्म डिशहोम फाइवरनेटको एक वर्ष रिचार्ज गर्ने ग्राहकले दुई बर्षसम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउने भएका छन् ।

चीनमा जारी एशियन गेम्स क्रिकेट खेलमा क्वाटरफाईनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ ।सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरुलाई यो अफर प्रदान गरेको हो ।

Advertisement

सेवा सुरु गरेको छोटो अवधिमै तीन लाख ग्राहक बनाउन सफल डिशहोम फाइवरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय इन्टरनेट सेवा दिँदै आएको छ । 

Advertisement