पूर्वाधार विकास बैंकका लागि राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकमा मुद्दती निक्षेप राख्न प्यान नम्बर अनिवार्य चाहिने गरेको छ । 

राष्ट्र बैंकले आज उक्त पूर्वाधार विकास बैंकका लागि  जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन तथा परिमार्जन गरी यो व्यवस्था लागु गरेको हो ।

Advertisement

यस्तै ऋणीको सुविधाका लागि राष्ट्र बैंकले कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सक्ने सुविधा दिएको छ । यसका लािग विभिन्न ४ वटा शर्तहरु पालना गरेर यो सुविधान दिन सकिने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । 

undefinedundefined

Advertisement