ज्योति विकास बैंकबाट बाहिरिए भट्ट, कामु सीईओमा ढकाल नियुक्त

Advertisement

काठमाडौं । ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल नियुक्त भएका छन् । 

सञ्चालक समितिको आइतबार बसेको बैठकले सीईओ श्रीचन्द्र भट्टको राजीनामा स्वीकृत गर्दै आजैबाट लागु हुने गरी वरिष्ठ नायब सीईओ ढकाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव बलदेव थापाले जनाएका छन् ।  

Advertisement

Advertisement