सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपियाँ घट्यो, चाँदी पनि सस्तियो

Advertisement

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

यस्तै चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement