नेपाल टेलिकमद्वारा ४० प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । नेपाल टेलिकमले ४० प्रतिशत लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट प्रतिशेयर रु. ४० नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव राजेन्द्र अर्यालले जनाएका छन् । 

Advertisement

सञ्चालक समितिको प्रस्ताव अर्थमन्त्रालयबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement