सुनचाँदीको मूल्य स्थिर, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रुपियाँ रतेजावी सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी पनि हिजोजस्तै आज १ हजार ४ सय ५५ रुपियाँमा कारोबार भइरहको महासंघले जनाएको छ । 

Advertisement

Advertisement