सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपियाँ घट्यो, चाँदी पनि सस्तियो

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार २ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement