सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement