अप्रिलियाको राइडः टेकु शोरुमबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म

Advertisement

काठमाडौं । अप्रिलियाको एसआर१६० बीएस-६ भर्जजनको राइड सम्पन्न भएको छ । 

अप्रिलियाको लागि नेपालको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले गत शनिबार उक्त राइड आयोजना गरेको हो ।

Advertisement

अप्रिलियाको टेकु  शोरुमबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना गरिएको हो ।

राइडमा युवाको आकर्षण देखिएको कम्पनीका निर्देशक तथा सीईओ विजय महतोले बताए । ग्राहकहरुलाई एकैठाउँमा जोडेर आत्मियता बढाउन राइड आयोजना गरिएको उनले बताए । 

राइडमा सहभागी हुन पाउँदा खुशी लागेको राइडहरुले प्रतिक्रिया जनाएका थिए । 

undefined
 

Advertisement