साताको पहिलो दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४०० रुपियाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपियाँमा कारोबार भइरहेको छ । पछिल्लो कारोबार दिनमा सुन प्रतितोला एक लाख १८ हजार रुपियाँ थियो । 

Advertisement

साथै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपियाँमा कारोबार महासंघले जनाएको छ । 

नेपाली बजारमा चाँदीको मूल्य भने तोलामा पाँच रुपियाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । 

Advertisement

Advertisement