मञ्जुश्री फाइनान्सको सीईओमा तिमल्सिना नियुक्त

Advertisement

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सीईओमा तेजराज तिमल्सिना नियुक्त भएका छन् । 

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले शुक्रबारदेखि नै लागू हुने गरी सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विकासराज शाक्यले जनाएका छन् । 

Advertisement

तिमिल्सिनाले यसअघि कावा सीईओको भूमिका निर्वाह गर्दै आएका थिए ।  
 

Advertisement

Advertisement