सुनको मूल्य स्थिर, चाँदी २० रुपियाँ सस्तियो

Advertisement

काठमाडौं । मंगललबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने २० रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोजस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement