बूढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालका लागि माग्यो कर्मचारी (सूचीसहित)

Advertisement

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले विभिन्न पाँच पदका लागि ६ जना कर्मचारी मागेको छ । नगरपालिकाले बूढानीलकण्ठ नगर अस्पतालका लागि नवौं, आठौं, पचौं र तहविहीन पदमा आवेदन माग गरेको हो । 

करार सेवाका लागि भन्दै नगरपालिकाले नवौंदेखि तहविहीनसम्मकाे पदपूर्तिका लागि आवेदन माग गरेको हो । 

Advertisement

योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ। 

undefined

Advertisement