सुनको मूल्य प्रतितोला पाँच सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । बिहीबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला ५ सय बढेको हो भने चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement