अस्ट्रेलियन डलर बढ्दा साउदी रियाल घट्यो, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ वैशाख २३ गते, मे ५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलरको भाउ बढेको छ भने साउदी रियाल घटेको छ ।

आज अस्ट्रेलियन डलर १ को खरिद दर ८७.६६ रुपियाँ र बिक्री दर ८८.०५ रुपियाँ तोकिएको छ । यस्तो दर अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद ८६.९७ रुपियाँ र बिक्री ८७.३६ रुपियाँ थियो ।

Advertisement

त्यसैगरी शुक्रबार साउदी रियाल १ को खरिद मूल्य ३५.५३ र बिक्री मूल्य ३५.६९ रुपियाँ रहेकामा आज भने खरिद ३५.५१ रुपियाँ र बिक्री ३५.६७ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२६

१३३.१८

१३३.८६

१३३.७८

युरोपियन युरो

१४२.५९

१४३.१४

१४३.२३

१४३.७९

पाउन्ड स्टर्लिङ

१६६.७१

१६७.२१

१६७.४६

१६७.९७

स्विस फ्रांक

१४६.१५

१४६.८५

१४६.८१

१४७.५१

अस्ट्रेलियन डलर

८६.९७

८७.६६

८७.३६

८८.०५

क्यानेडियन डलर

९७.१०

९७.४७

९७.५४

९७.९१

सिंगापुर डलर

९८.०५

९८.५१

९८.४९

९८.९५

जापानी येन

१०

८.६१

८.६९

८.६५

८.७३

चिनियाँ युआन

१८.४०

१८.३९

१८.४९

१८.४८

साउदी रियाल

३५.५३

३५.५१

३५.६९

३५.६७

कतारी रियाल

३६.५४

३६.५३

३६.७०

३६.६९

थाइ भाट

३.६१

३.६२

३.६२

३.६४

युएइ दिराम

३६.२८

३६.२६

३६.४५

३६.४२

मलेसियन रिंगिट

२८.०३

२८.१०

२८.१५

२८.२२

कोरियन वन

१००

९.७०

९.८०

९.७४

९.८५

स्विडिस क्रोनर

१२.२१

१२.३०

१२.२६

१२.३५

डेनिस क्रोनर

१९.११

१९.१९

१९.२०

१९.२८

हङकङ डलर

१७.०५

१७.०४

१७.१२

१७.१२

कुबेती दिनार

४३२.८७

४३३.०८

४३४.८२

४३५.०३

बहराइन दिनार

३५३.४३

३५३.१९

३५५.०२

३५४.७८

 

 

 

 

Advertisement

Advertisement