सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ घट्यो, चाँदी पनि सस्तियो

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपियाँमा करोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement