अमेरिकी डलर बढ्दा युरो र पाउन्ड घट्यो, आज कुन विदेशी मुद्राको विनियम दर कति ?

Advertisement

काठमाडौं । आज २०८० माघ २३ गते, ६ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.६० रुपियाँ र बिक्री दर १३३.२० रुपियाँ तोकिएकामा हिजो खरिद १३२.३८ रुपियाँ र बिक्री १३२.९८ रुपियाँ तोकिएको थियो । 

त्यसैगरी युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने घटेको छ । आज युरो १ को खरिद दर १४२.६२ रुपियाँ र बिक्री दर १४३.२७ रुपियाँ छ । जुन अघिल्लो दिन खरिद १४२.७९ रुपियाँ र बिक्री दर १४३.४३ रुपियाँ थियो । 

Advertisement

यस दिन पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६.९२ रुपियाँ र बिक्री दर १६७.६८ तोकिएकामा हिजो खरिद १६७.२२ रुपियाँ र बिक्री १६७.९८ रुपियाँ कायम थियो । 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.३८

१३२.६०

१३२.९८

१३३.२०

युरो

१४२.७९

१४२.६२

१४३.४३

१४३.२७

पाउन्ड स्टर्लिङ

१६७.२२

१६६.९२

१६७.९८

१६७.६८

स्विस फ्रांक

१५२.७६

१५२.६०

१५३.४५

१५३.२९

अस्ट्रेलियन डलर

८६.२३

८६.२६

८६.६२

८६.६५

सिंगापुर डलर

९८.६३

९८.५५

९९.०७

९८.९९

जापानी येन

१०

८.९२

८.९४

८.९६

८.९८

चिनियाँ युआन

१८.४१

१८.४२

१८.४९

१८.५१

साउदी रियाल

३५.३०

३५.३६

३५.४६

३५.५२

कतारी रियाल

३६.३१

३६.३७

३६.४८

३६.५४

थाइ भाट

३.७२

३.७१

३.७४

३.७३

युएइ दिराम

३६.०४

३६.१०

३६.२०

३६.२७

मलेसियन रिंगिट

२८.०७

२७.९१

२८.१९

२८.०४

कोरियन वन

१००

९.८९

९.९५

९.९३

१०

स्विडिस क्रोनर

१२.६१

१२.५४

१२.६७

१२.६०

डेनिस क्रोनर

१६.१६

१९.१३

१९.२५

१९.२२

हङकङ डलर

१६.९३

१६.९५

१७

१७.०३

कुबेती दिनार

४३०.१५

४३०.८०

४३२.१०

४३२.७५

बहराइन दिनार

३५१.१४

३५१.७२

३५२.७३

३५३.३२

 

 


Advertisement