काठमाडौं महानगरपालिकाद्वारा सातौं र आठौं तहका लागि दरखास्त आह्वान

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले सातौं र आठौं तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरपालिकाले करार सेवाका लागि फुड टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट र मेडिकल अधिकृत पदमा दरखास्त आह्वान गरेको हाे । 

Advertisement

सात दिनभित्र दरखास्त पेस गर्नुपर्ने र मूल्यांकन परीक्षा फागुन १२ तथा अन्तर्वार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ ।

undefined

Advertisement