एनएलजी इन्स्योरेन्सको साधारण सभाबाट लाभांश र हकप्रद प्रस्ताव पारित

Advertisement

काठमाडौं । एनएलजी इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।  

उक्त साधारण साबाट ५.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२८०४७ प्रतिशत नगद लाभांश पारित भउको छ । 

Advertisement

बोनस पारितसँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब ५३ करोड ९४ लाख रुपियाँ पुगेको छ । 

साथै नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी २ अर्ब ५० करोड पुर्याउन ६६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । 

Advertisement